Vitamin for plant
  • info@dvexcellus.com      Kathmandu: 9802393260      Pokhara: 9802393172      Chitwan : 9802393266

chat_icon

Vitamin for plant

ktm,pkr Rs. 100.00 per 100 ml
Model Vitamin
Availability: 968

OverView

Vitamin एक यस्तो सम्पूर्ण शुक्ष्म खादतत्वको झोलीय मिश्रण हो । जसले बिरुवामा हुने शुक्ष्म खादतत्वको कमी (Micro-nutrient Defficiency)लाई पूर्ति गर्नुका साथै बिरुवाको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ र उत्पादकत्वमा वृद्धि ल्याउँछ । यसलाई तरकारीबाली, अन्नबाली, फलफूल, बागवानी तथा सम्पूर्ण नगदेबालीमा प्रयोग गर्न सकिन्छ ।

प्रयोग विधि: बोटबिरुवाको अवस्था हेरी आवश्यकतानुसार १५ दिनको फरकमा प्रयोग गर्न सकिन्छ । थोपा सिंचाई वा फोलियरको रुपमा प्रयोग गर्न सकिन्छ । कुनै पनि किटनाशक तथा ढुसीनाशकसँग मिसाएर छन्न सकिन्छ । उच्चत्तम नतिजाको लागि Agro Gum सँग मिसाएर छर्न सकिन्छ । मात्रा: २-२.५ मि.लि. प्रति लिटर पानी वा प्राविधिकको सल्लाह बमोजिम ।

Write a review

Note: HTML is not translated!
    Bad           Good

Similar Products